728x90 AdSpace

newsbani

Latest News

Saturday

चीनले यसरी राख्यो भुकम्प पिडितलाई

१९ वैशाख, एजेन्सी
नेपालमा आएको भुकम्पले छिमेकमा पनि असर गर्यो। छिमेकी भारत र चीनमा पनि भुकम्पले ठुलै असर पारेको छ। भुकम्पबाट नेपाल झै पिडित नरहेपनि नेपाली सिमा नजिक रहेका ती देशका केही ठाउँमा हताहती र भौतिक पुर्वाधारमा विध्वंश मच्चिएको छ।
त्यस्तै एउटा क्षेत्र हो तिब्बतको गाइरङ क्षेत्र। सो क्षेत्रमा नेपाल केन्द्र गरि गएको भुकम्पमा केही मानिसको ज्यान त गयो नै ४ करिब ४ हजार घरमा क्षति पुग्यो भने १६ हजार मानिस प्रभावित भए। ३१.२६ प्रतिशत घरहरु भत्किए। यसरी घर गुमाएकाहरुलाई तत्कालै केही त व्यवस्था गर्नु पर्थ्यो। भन्ने बितिकै नयाँ भवन निर्माण संभव थिएन। त्यसैले त्यहाँको सरकारले घरिबिहिन भएका सबैलाई अस्थाई घरहरु निर्माण गरिदियो।
तस्विरमा देखाइएको स्थलमा करिब ४५ सय मानिसले आश्रय लिइरहेका छन्।

  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: चीनले यसरी राख्यो भुकम्प पिडितलाई Description: Rating: 5 Reviewed By: ADVENT
Scroll to Top